Missing
Still missing
ZY9Z95Raju Adhikari

- Area
- Syaphrubesi
- When were they last seen?
- Wednesday, 26 August 2026 at 02:38
- What do they look like?
- आज बिहान काठमाडौंबाट स्याफ्रुबेँसीका लागि पर्यटक लिन गएको हरियो प्लेटको बा १ य १५१८ नम्बरको पर्यटक स्कोर्पियो गाडी र चालक राजु अधिकारी हालसम्म सम्पर्कविहीन हुनुहुन्छ। उहाँ तथा गाडीबारे कुनै जानकारी प्राप्त भएमा वा देख्नुभएमा कृपया तल दिइएको सम्पर्क नम्बरमा अथवा नजिकको प्रहरी चौकीमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। सम्बन्धित सबैले यो सूचना सकेसम्म धेरै व्यक्तिसम्म पुर्याइदिनुहुन अनुरोध गर्दछौँ। सम्पर्क नम्बर: 9849918236 9851013032 9841821259
