Missing
Still missing
ZAMVGDNimesh Tamang

- Area
- Timure, Sunrise Bank Nearby
- When were they last seen?
- Tuesday, 25 August 2026 at 20:28
- What do they look like?
- Missing!! मेरो काका निमेश तामाङ (Nimesh Tamang) रसुवाको टिमुरेमा आएको बिहानको बाढी र पहिरोको समयदेखि सम्पर्कविहीन हुनुहुन्छ। उहाँको मोबाइलको अन्तिम लोकेसन टिमुरेस्थित सनराइज बैंक (Sunrise Bank) वरपर देखाएको थियो। त्यसयता उहाँसँग कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेको छैन। यदि तपाईंहरू कसैले उहाँलाई देख्नुभएमा, चिन्नुहुने महानुभावहरूले वा उहाँको बारेमा केही जानकारी पाउनुभएमा तुरुन्तै निम्न नम्बरहरूमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। 📞 **सम्पर्क नम्बरहरू:** 👉 9840863757 👉 9851258580 यस संकटको घडीमा यो पोस्टलाई धेरै भन्दा धेरै सेयर गरेर खोजी कार्यमा सहयोग गरिदिनुहुन विनम्र अपिल गर्दछौं।
