Missing
Still missing
TFWNYJPrashant Aire

- Area
- Trishuli 3B Hydropower
- When were they last seen?
- Wednesday, 26 August 2026 at 02:26
- What do they look like?
- डडेलधुरा जिल्ला नवदुर्गा गाउँपालिका २ बकालसैन(बन्जरिगाड) बस्ने प्रशान्त ऐर हाल नुवाकोट स्थित त्रिशुली 3B Hydropower मा काम गर्दै आएको र आज बिहान रसुवाको त्रिशुली नदीमा आएको भीषण बाढीको कारण सम्पर्कविहीन भएको कारणले गर्दा कोही कसैले फेला पार्नुभएमा वा देख्नु भएमा नजिकको प्रहरी कार्यालयमा अथवा तल दिइएको नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं! सम्पर्क नम्बर: 9840046658 9844104693 9865863518
