Missing
Still missing
QZ4JBDDhan Bahadur Majhi

- Area
- Rasuwa
- When were they last seen?
- Tuesday, 25 August 2026 at 20:42
- What do they look like?
- सहयोगको लागी हार्दिक अपिल !🙏🙏 आज बिहान रसुवामा भएको भीषण बाढी पहिरो पछी , Name :kumar shrestha , Dhan bahadur majhi धेरै जना हालसम्म सम्पर्कविहीन भएकोले उनिहरु संग अहिलेसम्म कुनै सम्पर्क हुन नसकेको हुदा उहाँहरूलाई कसैले देख्नुभएको वा उहाँहरूको बारेमा कुनै जानकारी पाउनुभएको भए कृपया सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।कृपया यो पोस्ट सक्दो धेरै भन्दा शेयर गरिदिनुहोस्। सम्पर्क =9845347816
