Missing
Still missing
NRUK6ASailesh Thapa

- Area
- Timure Vansar
- When were they last seen?
- Wednesday, 26 August 2026 at 02:35
- What do they look like?
- श्री शैलेश थापा हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउनुभएको छैन। उहाँ रसुवाको टिमुरे भन्सार क्षेत्रमा गाडी नं. को ९ ख ५५९२ लिएर सामान लिन जानुभएको थियो। यदि कसैले उहाँलाई वा गाडी नं. को ९ ख ५५९२ लाई टिमुरे/रसुवागढी क्षेत्रमा देख्नुभएको, भेट्नुभएको वा उहाँबारे कुनै जानकारी पाउनुभएको छ भने कृपया हामीलाई तुरुन्त खबर गरिदिनुहोला। 🙏 तपाईंको एउटा जानकारीले उहाँलाई खोज्न ठूलो सहयोग पुग्न सक्छ। कृपया यो पोस्ट धेरैभन्दा धेरै शेयर गरिदिनुहोला। सम्पर्क: 9860317681
