Missing
Still missing
G77F2BSurya Gopali (Milan)
- Area
- Kerung Border Truck Garage
- When were they last seen?
- Tuesday, 25 August 2026 at 20:08
- What do they look like?
- मेरो दाइ सूर्य गोपाली (मिलन)आज आएको बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ। उहाँ अन्तिमपटक केरुङ भन्सार (चीन सीमा) क्षेत्रमा, ट्रकहरू राख्ने ग्यारेज आसपास हुनुहुन्थ्यो। ट्रक नं.: बा ६ ख ४५२० ट्रक धनी( चालक): सूर्य गोपाली सम्पर्क न-९८६०२५५५३७ अन्तिम सम्पर्क: आज बिहान करिब ८ बजे बिहान ८ बजेपछि उहाँसँग कुनै सम्पर्क हुन सकेको छैन। कसैले मेरो दाइ सूर्य गोपालीलाई देख्नुभएको छ वा उहाँको अवस्थाबारे कुनै जानकारी पाउनुभएको छ भने कृपया ९८४३४८५८४१ नम्बरमा सम्पर्क गरिदिनुहोला।