Missing
Still missing
CA9EU6Rupisha Dangol

- Age
- 21
- Area
- Betrawati Bazar
- When were they last seen?
- Wednesday, 26 August 2026 at 02:30
- What do they look like?
- रुपिशा डंगोल, उमेर २1 वर्ष, आज करिब 10 बजेदेखि सम्पर्कविहीन हुनुहुन्छ। हामीले उहाँसँग अन्तिम पटक सम्पर्क गर्दा उहाँ घरमै हुनुहुन्थ्यो। उहाँ बेत्रावती बजार क्षेत्रमा हुनुहुन्थ्यो, जुन आजको बाढीबाट गम्भीर रूपमा प्रभावित भएको छ। हालसम्म उहाँसँग सम्पर्क हुन सकेको छैन। उहाँको अवस्थाबारे कुनै जानकारी नभएकाले सबैसँग सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ। यदि कसैले रुपिशा डंगोललाई देख्नुभएको छ वा उहाँको बारेमा कुनै जानकारी पाउनुभएको छ भने, कृपया तुरुन्तै यस नम्बरमा सम्पर्क गर्नुहोला: 📞 9867379991/9749721609 कृपया यो पोस्ट धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्। बेत्रावती तथा आसपासका क्षेत्रमा हुनुहुने सबैले विशेष ध्यान दिनुहोला।
