Missing
Still missing
8VZE9PRaju Chapagain

- Area
- Timure Bazar
- When were they last seen?
- Tuesday, 25 August 2026 at 20:31
- What do they look like?
- Missing !! चितवन जिल्ला निवासी श्री राजु चापागाईं गोसाईंकुण्ड गाउँपालिका २, टिमुरे बजार बाट आज बिहान 8:24 देखि समपर्कविहिन हुनुहुन्छ। उहाँसँग हालसम्म सम्पर्क हुन नसकेकोले, उहाँलाई देख्नुभएमा वा कुनै जानकारी भएमा कृपया तल दिएको नम्बरहरुमा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं। 🙏 चापागाईं परिवार फोन नम्बर : 9845691720, 9823717296
