Missing
Still missing
7K857TPrem Nepali
- Area
- Unknown
- When were they last seen?
- Tuesday, 25 August 2026 at 20:12
- What do they look like?
- दाङ जिल्ला, दंगिशरण गाउँपालिका–०६ श्रिगाँउ घर भई हाल नुवाकोटमा डोजर चालक प्रेम नेपाली भोटेकोशीमा तिब्बततर्फबाट हिमताल फुटेर आएको बाढीपहिरोपछि सम्पर्कविहीन हुनुभएको छ भन्ने आशंका गरिएको छ र अहिलेसम्म उहाँसँग कुनै सम्पर्क हुन सकेको छैन। यदि कसैले उहाँलाई भेट्नुभएको छ वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने कृपया तलका नम्बरमा तत्काल खबर गरिदिनुहुन अनुरोध छ। 🙏 सम्पर्क: 📞 9806267537 📞 9704491905