Missing
Still missing
6VUSAKPrakash GC
- Area
- Gosainkunda Gaupalika Office
- When were they last seen?
- Tuesday, 25 August 2026 at 20:16
- What do they look like?
- प्युठान झिमरुक १ सौतामारे निवासी हाम्रो दाजु प्रकाश जि सि , गोसाइँकुण्ड गाउपालिका को आन्तरिक लेखा परिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो । बिहान आएको बिनासकारि बाढि पछाडी उहा सङ सम्पर्क हुन सकेको छैन । ८:४० बजे बिहान उहा गाउपालिकाको कार्यालय पुगिसक्नु भएको पछिल्लो जानकारी छ । कहि कतै देख्नु हुने महानुभाव ले निम्नलिखित नम्बरमा सम्पर्क गरि खोजि कार्यमा सहयोग गर्नुहुनका लागि अनुरोध छ । ९८४३६४११७७