Missing
Still missing
3FDRY5Prakash Acharya

- Area
- Timure - Gosaikunda Gaupalika Ward 2
- When were they last seen?
- Wednesday, 26 August 2026 at 02:49
- What do they look like?
- श्री प्रकाश आचार्य, Gosainkunda Gaupalika वडा नं. २, टिमुरे का वडा सचिव, आज बिहानदेखि टिमुरे कार्यालय भवनबाटै सम्पर्कविहीन हुनुहुन्छ। उहाँसँग हालसम्म सम्पर्क हुन नसकेकोले, कसैलाई उहाँको बारेमा कुनै जानकारी वा खबर भएमा कृपया तल दिइएका नम्बरहरूमा सम्पर्क गरी जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 📞 9802077004 / 9848220383
