Missing
Still missing
2NJT6QNarendra Joshi

- Area
- Trishuli
- When were they last seen?
- Wednesday, 26 August 2026 at 02:59
- What do they look like?
- त्रिशूली बजार क्षेत्रका सरिता जोशी र नरेन्द्र जोशी त्रिशूली बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ। उहाँहरूलाई देख्नु भएको वा उहाँहरूको बारेमा कुनै जानकारी भएमा कृपया तलका नम्बरहरूमा सम्पर्क गरी सहयोग गरिदिनुहुन सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। 📞 सजिन लाल श्रेष्ठ: 9841942246 📞 शिव लाल श्रेष्ठ: 9841548810 कृपया यो सन्देशलाई सकेसम्म धेरै मानिससम्म पुर्याउन Share गरिदिनुहोला। तपाईंको सानो सहयोगले उहाँहरूको खोजीमा ठूलो मद्दत पुग्न सक्छ। धन्यवाद।
